हाम्रो बारेमा

अश्वारा खानेपानी २०४३ सालबाट संचालनमा आएपनि व्यवस्थित रुपमा भने २०६१ साल देखि आएको थियो । अस्तव्यस्त रहेको खानेपानीलाई जनभावना असल शासन क्लबको नेतृत्वमा गठित समितिले २०६१ मा जिल्ला जलस्रोत कार्यालय दाङमा विधान दर्ता गरेर व्यवस्थि गर्ने काम गरेको थियो ।
क्लबका अध्यक्ष ओपेन्द्र बस्नेतको पहलमा तत्कालिन नरेश बहादुर सिंह सेनको अध्यक्षतमा गठित समितिले औपचारिक रुपमा अश्वारामा खानेपानीलाई व्यवस्थित गर्ने काम ग¥यो र फलस्वरुप त्यसले निरन्तरता पाउँदै अघि बढ्यो । आज ५ सय भन्दा बढी धारा उपभोक्ताको घर–घरमा पुगेका छन् । यति मात्र खानेपाीको कर्तव्य पुरा भएको छैनै । अझै गर्नुपर्ने काम असंख्य मात्रामा छन् । यसका लागि हामीले केहि बुँद्धागत रुमपा रणनीतिहरु अघि सारको छौ ।
–खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने ।
– खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानी पुगेको सुनिश्चित गर्ने रणनीतिको विकास गर्ने ।
– तथा खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने ।

हाम्रो साइट भिजिट गर्नुभएकोमा यहाँहरुलाई हार्दिक धन्यवाद छ । । खानेपानीलाई व्यवस्थित गर्न यहाँसंग कुनै सल्लाह, सुझाव भए प्रतिकृया दिनुहोला ।

अध्यक्ष
Director

भर्जिनियाको ह्याम्पडेन-सिडनी कलेजका ल्याटिन प्रोफेसर रिचर्ड म्याकक्लिन्टकले लोरेम इप्सम खण्डबाट थप अस्पष्ट ल्याटिन शब्दहरू मध्ये एक कन्सेक्टुर खोजे, र शास्त्रीय साहित्यमा यस शब्दको उद्धरणहरू हेर्दै, निस्सन्देह स्रोत पत्ता लगाए।
लोरेम इप्सम 45 ईसा पूर्वमा लिखित सिसेरो द्वारा "डे फिनिबस बोनोरम एट मालोरम" (द एक्स्ट्रिम्स अफ गुड एन्ड एविल) को खण्ड 1.10.32 र 1.10.33 बाट आउँछ। यो पुस्तक नैतिकता को सिद्धान्त मा एक ग्रंथ हो, पुनर्जागरण को समयमा धेरै लोकप्रिय। Lorem Ipsum को पहिलो पङ्क्ति, "Lorem ipsum dolor sit amet..", खण्ड 1.10.32 मा एक लाइनबाट आउँछ। 1500s देखि प्रयोग गरिएको Lorem Ipsum को मानक भाग चासो…